के-के छ
विगतका कार्यक्रम
समाजले गरेका सबै कार्यक्रम, नयाँदेखि पुरानोसम्म।
अप्रिल42023

KSSA भेटघाट 2023
KSSA का आत्मीय साथीहरूसँग भेटघाट। अलिकति रमाइलो गर्ने बेला।
निःशुल्कमार्च82023

विपद् राहत
मार्च12023

उभौली 2022
हामी किरात समाज दक्षिण अस्ट्रेलिया, एडिलेडले तपाईं तथा तपाईंको परिवार र साथीभाइलाई मे 21, 2022 मा हुने किरातको सबैभन्दा ठूलो चाड उभौलीमा सादर निम्तो गर्दछौँ। सबैलाई चुलो निम्तो छ।
निःशुल्ककला संस्कृति परम्पराको प्रचार, भावी पुस्तालाई उपहार
हाम्रो समाज, हाम्रो साथ, अघि बढाऔं मिलाई हात।

